Edwards' letter to Banerjee

चिया श्रमिक ज्याला सङ्कटप्रति एडबर्डसको पत्र ब्यानर्जीलाई

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडबर्डसले राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई उत्तर बङ्गालका चिया बगानहरूमा चलिरहेको ज्याला सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै पत्राचार गरेका छन्। जुन पत्रमा चारसूत्रीय माग एडबर्डसले राखेका छन्। ती हुन्ः 1.चिया बगान मजदुरहरूलाई सीपयुक्त श्रमिकको रूपमा वर्गीकरण गर्दै,जुलाई–डिसेम्बर २०२५ को दर अनुसार पृथक र औपचारिक न्यूनतम ज्याला सूचना जारी गरियोस्। 2.दार्जीलिङ,तराई,डुवर्स र जलपाईगुडीका बगानहरूमा नियमित निरीक्षण र ज्याला अभिलेखको प्रत्यक्ष प्रमाणीकरणमार्फत कानूनी कार्यान्वयन सुनिश्चित गरियोस्। 3.मजदुर सङ्गठनहरू,स्थानीय जनप्रतिनिधि र व्यवस्थापन प्रतिनिधिहरू समावेश गरिएको विशेष समिति गठन गरि, मुद्रास्फीति र जीवनयापन खर्चअनुसार न्यायोचित ज्याला संरचना तय गरियोस्। 4.विगतमा न्यूनतम ज्यालाभन्दा कम पाएको अवधिका लागि मजदुरहरूलाई बक्यौता वा क्षतिपूर्तिसहितको भुक्तानी गरियोस्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन