थापाद्वारा विभिन्न सडकहरूको शिलान्यास

Share this news

र्खाल्याण्ड क्षेत्रीय प्रशासन पन्चायत अनि ग्रामीण विकास विभागको तत्वावधानमा बिहीबार एउटा शिलान्यास कार्यक्रम आयोजन गरिएको थियो। जहाँ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले प्रधानमन्त्री ग्राम सडक योजना मार्फत निर्माण कार्य गरिने सातवटा सडक निर्माण अनि मरमति कार्यको विधिवत शिलान्यास गरे। फुवागढी सार्वजनिक भवनमा भएको शिलान्यास कार्यक्रममा जीटीए प्रमुख अनित थापाले शिलान्यास गरेका सडकहरू सौरेनी बजारदेखि दस नम्बर फाटकसम्म सडक निर्माण कार्य रहेको छ भने खर्वनीदेखि दूधे हुँदै नोलसम्म, हल्लनेदेखि तोकलाङ बस्तीसम्म, उत्तर च्याँगादेखि पूर्व च्याँगा बस्तीसम्म, एसएच12 देखि तोकलाङ बस्तीसम्म, एसएच12 देखि ओकेटी फाटकसम्म अनि एसएच12 देखि ओकेटी खडका गाउँसम्म सडक मरमति कार्य रहेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न