मगर संघको स्थापना दिवस आयोजित

Share this news

डुवर्स अलिपुरद्वार जिल्ला अन्तर्गत दलसिंहपाडाको डुवर्स हेरिटेज होटेलमा अखिल भारतीय मगर संघको स्थापना दिवस शनिबार आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता बरिष्ठ साहित्यकार डा. जीवन राणाले गरेका थिए। मुख्य अतिथिको रुपमा आसामबाट नन्दलाल राणा उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा संघकी संरक्षिका श्रीमती अमृता राणा, गणेश आले, प्रभात थापा, दलसिंहपाडा ग्राम पञ्चायत समितिकी प्रधान माया आले, उप प्रधान दिलीप थापा, शान्ति राणा, उत्तम थापा, शरण मगर, सर्बिन थापा आदि उपस्थित रहेका थिए। उक्त कार्यक्रममा स्वागत वक्तव्य अनिल थापाले अनि प्रतिवेदन मेघराज थापाले प्रस्तुत गरेका थिए।
अध्यक्ष जीवन राणाले स्थापना कालदेखि हालसम्म भएको विभिन्न कार्यक्रमहरूमा छिमेकी राज्यहरूबाट पनि उपस्थितिको सहयोग रहेको बताए। उनले मगर बोर्डबाट एक पैसा पनि नलिएको सबैमा सार्वजनिक गरे। उक्त कार्यक्रमको सञ्चालन स्वगन थापा र योगेश थापाले गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान