घलेगाउँ विशाल राईको घरमा आगलागी 

Share this news

बिजनबारी, 4 दिसम्बर(निसं): नयाँ नोर ग्रामको घलेगाउँ निवासी विशाल राईको घर गएराती जलेर खरानी भयो। दाजलिङ पुल बजार खण्ड अधीनस्थ नयाँ नोर ग्रामको घलेगाउँ निवासी विशाल राईको  घर गएराती जलेर खरानी भएको खबर प्राप्त भएको छ। घटना अनुसार मगलबार राती लगभग 2 बजीतिर राईको घरमा अचानक आगलागी भएको बताएको छ भने उक्त घटनामा कसै हताहत नभएको भएपनि राई परिवारले घरभित्र राखेको सम्पुर्ण सरसमान केहि निकाल्न नपाएको बताइएको छ। घटनाको समयमा राई परिवार उक्त घरमा नभएको थाहालागेको छ भने निर्माण कार्य लगभग पुरा भई सकेको पीडित पक्षले जनाएका छन। हामी जीवनभर कमाएको कमाई एकै छाक भएको छ यो भन्दा दु:ख हुने ठाउँ हामीलाई छैन पीडित बिशाल राई बताउछन् भने आफुहरुले थाहा पाउदासम्म सबै जलिसकेको उनको भनाइ छ। घटना के कारणले भयो त्यसबारे कुनै स्पष्ट नभएको तथा  घटनाको बृस्तित जानकारी सम्बन्धि निकायलाई पठाएको बताइएको छ। अर्कोतिर घटनाको थाहा पाउनसाथ ग्राम पञ्चायत प्रतिनिधिहरुले स्थलगत भ्रमण गरि घटनाको बारेमा माथिल्लो निकायलाई जानकारी खबर गरिसकेको तथा आफुहरु बाट हुनसक्ने सहयोग गर्ने ग्राम पञ्चायतले बताइएको छ।

Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने