प्रणय शाशंकरलाई मिरिकबाट विदाइ

Share this news

कवि एवं मिरिक स्टेट बैंकका प्रबन्धक प्रणय शाशंकरलाई मिरिकबाट उनका शुभचिन्तकहरूले विदाइ दिएका छन्। उनको पेशागत स्थानान्तरण सुकेपोखरीमा भएको छ। उनका शुभचिन्तकहरूले हाम्रो आत्मीयता सदैव प्रगाढ रहोस्। जिन्दगीमा आउनु जानुको क्रम चलि नै रहन्छ। तर प्रणयले मिरिकलाई दिएको माया गाढा भई रहनेछ। मिरिकमा सेवाकालको अन्तिम दिन मिरिक प्रेस क्लब अनि मिरिक टेलीभिजन परिवारको पक्षबाट माया दिनु पाउँदा हामीले अत्यन्त खुशी महसुस गरेको शुभचिन्तकहरूले बताएका छन्। अन्त्यमा प्रणयको सुस्वास्थ्य अनि भावि सफलताको कामना गर्दै शुभचिन्तकहरूले उनलाई विदाइ दिएका छन्।

Farewell to Prannoy Shashankar from Mirik


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा