Exemption from checking

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

Share this news

रूफ टप क्यारियर-लाई केन्द्र गरेर लक्जरी वाहनहरुमाथि लाग्ने अल्टरेशन फाइनसँगै चेकिङ पनि अब बन्द हुने प्रदीप लामाले जानकारी गराएका छन्।‌ अर्कोतिर पहाडको सडक सुविधाअनुसार ठूलो सरकारी बसहरु चाँडै सानो आकारमा प्रतिस्थापन गरिने लामाले थप जनाएका छन्।
सोमबार जिल्ला आरटीओ-सितको बैठकपछि प्रेस भेलालाई सम्बोधन गर्दै लामाले सेप्टेम्बरदेखि फेरि सुरु गरिने फाइन अनि चेकिङ-बाट दार्जीलिङ अनि कालेबुङका लक्जरी गाडीहरु अब मुक्त रहने बताएका हुन् । यसबाहेक ठूलो तथा लामो आकार भएको एनबीएसटीसी बसहरु हटाएर सानो आकारको बस प्रतिस्थापन चाँडै गरिने आरटीओ पक्षले आश्वस्त गरेको बताउँदै उनले व्यक्तिगत छाडेर गाडी चालक सङगठनहरु परहित एवं भलाइको निम्ति समर्पित भइ काम गर्नपर्ने अपिल गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न