डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

Share this news

डाइमन्ड क्लब, गोरूबथानद्वारा स्वतन्त्रता दिवसमा नकआउट फूटबल खेलाइने भएको छ। कालेबुङ खन्ड तीन अन्तर्गत गोरूबथानको…. क्षेत्रमा सक्रिय डाइमन्ड क्लबले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि 79औं स्वतन्त्रता दिवसमा नकआउट फूटबल प्रतियोगिताको आयोजन गरिने भएको छ। स्मरण रहोस् यो क्लबले वितेको 20 वर्षभन्दा पनि धेरै समयदेखि स्वतन्त्रता दिवस नकआउट फूटबल प्रतियोगिताको आयोजन गरेर एउटा इतिहास नै कायम गरेको छ।

 


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान