Edwards' letter to Banerjee

चिया श्रमिक ज्याला सङ्कटप्रति एडबर्डसको पत्र ब्यानर्जीलाई

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडबर्डसले राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई उत्तर बङ्गालका चिया बगानहरूमा चलिरहेको ज्याला सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै पत्राचार गरेका छन्। जुन पत्रमा चारसूत्रीय माग एडबर्डसले राखेका छन्। ती हुन्ः 1.चिया बगान मजदुरहरूलाई सीपयुक्त श्रमिकको रूपमा वर्गीकरण गर्दै,जुलाई–डिसेम्बर २०२५ को दर अनुसार पृथक र औपचारिक न्यूनतम ज्याला सूचना जारी गरियोस्। 2.दार्जीलिङ,तराई,डुवर्स र जलपाईगुडीका बगानहरूमा नियमित निरीक्षण र ज्याला अभिलेखको प्रत्यक्ष प्रमाणीकरणमार्फत कानूनी कार्यान्वयन सुनिश्चित गरियोस्। 3.मजदुर सङ्गठनहरू,स्थानीय जनप्रतिनिधि र व्यवस्थापन प्रतिनिधिहरू समावेश गरिएको विशेष समिति गठन गरि, मुद्रास्फीति र जीवनयापन खर्चअनुसार न्यायोचित ज्याला संरचना तय गरियोस्। 4.विगतमा न्यूनतम ज्यालाभन्दा कम पाएको अवधिका लागि मजदुरहरूलाई बक्यौता वा क्षतिपूर्तिसहितको भुक्तानी गरियोस्।


Share this news
आजको रोजाइ
हर्नबिल चिवा भञ्ज्याङ ट्रेल रनको तयारीको पूर्वाधार निरीक्षण

हर्नबिल चिवा भञ्ज्याङ ट्रेल रनको तयारीको पूर्वाधार निरीक्षण

पंकज सिहं-सांसद विष्ट भेटवार्ताको विनय तामाङद्वारा स्वागत

पंकज सिहं-सांसद विष्ट भेटवार्ताको विनय तामाङद्वारा स्वागत

चियाबारीमा फ्याँकेका बोतल र ग्लास बेचेर जीवन धान्दै

चियाबारीमा फ्याँकेका बोतल र ग्लास बेचेर जीवन धान्दै

एउटै पनि गोर्खे नाम सूचीदेखि हटे BGPM सडकमा उत्रने

एउटै पनि गोर्खे नाम सूचीदेखि हटे BGPM सडकमा उत्रने

सिक्किमको माछा पालनबारे मत्स्य विभागको समन्वय बैठक

सिक्किमको माछा पालनबारे मत्स्य विभागको समन्वय बैठक

सबैलाई हरित बनाऔं, हरियाली देखाऔं, हरियाली जगाऔं

सबैलाई हरित बनाऔं, हरियाली देखाऔं, हरियाली जगाऔं

सिलोमो टोलीद्वारा महिला आयोग र डीजीपीको कार्यालयको भ्रमण

सिलोमो टोलीद्वारा महिला आयोग र डीजीपीको कार्यालयको भ्रमण

चिया श्रमिक ज्याला सङ्कटप्रति एडबर्डसको पत्र ब्यानर्जीलाई

चिया श्रमिक ज्याला सङ्कटप्रति एडबर्डसको पत्र ब्यानर्जीलाई

कार्यकर्ताहरूद्वारा त्यस प्रयासको दुरूपयोग भइरहेको आरोप

कार्यकर्ताहरूद्वारा त्यस प्रयासको दुरूपयोग भइरहेको आरोप

सिलोमो अध्यक्ष वा पूर्व मुख्यमन्त्री पवन चामलिङको प्रतिक्रिया

सिलोमो अध्यक्ष वा पूर्व मुख्यमन्त्री पवन चामलिङको प्रतिक्रिया

आजको रोजाइ