Edwards Foundation "Shraddha Yatra".

एडवर्ड्स फाउण्डेशन “श्रद्धा यात्रा”को दोस्रो सप्ताह

Share this news

श्रद्धा यात्राको दोस्रो सप्ताहमा आज बन्द पेशोक चियाबगानका 18 जनालाई नेपाल, इलामस्थित माँ पाथिभरा माता मन्दिर दर्शनको निम्ति प्रस्थान भएका छन्। आजको यात्राको शुभ आरम्भको निम्ति आईजीजेएफ सेन्ट्रल वर्किङ कमिटी सदस्य एन बी खवास, आर आर ब्लक संयोजक किरण राई अनि युवा नेतृत्व राब्गे राईको विषेश उपस्थिति रहेको थियो।
स्मरण रहोस्, अजय एडवर्ड्सले घोषणा गरे अनुसार प्रत्येक सप्ताह बन्द चिया बगानबाट एक‌ टोलीलई श्रद्धा यात्राको निम्ति लगिने लक्ष्य राखिएको छ। त्यसैको क्रममा यो दोस्रो श्रद्धा यात्रा पञाचालन गरिएको हो।

The second week of the Edwards Foundation "Shraddha Yatra".


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न