डा. मुनिश तामाङको जनसम्पर्क अभियान मिरिकमा

Share this news

गत दार्जिलिङ लोकसभा आसनका प्रार्थी एवं प्रा. डा. मुनिश तामाङ शनिबार जनसम्पर्क अभियान अन्तर्गत मिरिक आइपुगे। तामाङले शुरूमा मिरिकमा प्रत्येक शनिबार लाग्ने मिरिक गोर्खा रैथाने हाटको दृश्यावोलकन गर्दै यहाँका ब्यापारीहरूसित भलाकुसारी गरे। तिनले मिरिक गोर्खा रैथाने हाटको प्रशंसा गर्दै हाटमा राखिएको सामग्रीहरूदेखि आफू प्रभावित बनेको बताए। भ्रमणको अवधि डाक्टर मुनिश तामाङले सबैलाई भेट्न, सबैको हाल बुझ्न वृद्ध, बरिष्ठ ,युवा, विद्यार्थी, श्रमिक, ब्यवसायी, किसान, कामगार सबैसित बात गर्न, सबैको कुरा सुन्न गाउँ घर आएको बताए। उनले चुनाउको समय आफु कति जनता समक्ष पुग्न नसकेको बताउँदै चुनाउमा पराजित भए पनि प्रत्येक जनताको घरमा पुग्न चाहेको बताए। यसै ले जनसम्पर्क अभियान अन्तर्गत आफु जनताको नगीच पुगिरहेको बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान