देउसे डाँडा प्राथामिक पाठशाला हावापानीले क्षति

Share this news

मिरिक महकुमा अन्तर्गत मिरिक बस्ती लेप्चा डाँडा देउसे डाँडा प्रथामिक पाठशाला रातभरिको हावापानीले क्षति गरेको छ। हावाले प्राथमिक पाठशाला भवनको छानाहरू उडाइदिएको छ भने कक्षाभित्र पानी पसेर पठन पाठनमा समस्या सृजना गरेको छ। उक्त प्राथमिक पाठशालाको भवन हावापानीले क्षति गरेपछि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। राईले हावापानीले गरेको क्षय क्षतिको विवरण आफूले संग्रह गरेको अनि भवन पूर्णनिर्माणको लागि शीघ्र पहलको लागि सम्बन्धित निकायसित कुरा गरिने बताए।

Deuse Danda Primary School damaged by weather


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न