ग्रुप डी कर्मचारीहरुको तलब तुरून्तै दिइन पर्ने माग

Share this news

खरसाङ नगरपालिका क्षेत्रमा रहेका ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले विगत तीन चार महिनादेखि तलब नपाएको कारणले धेरै असुविधा भईरहेको बौद्ध धर्म गुरु एवं गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै तलब नपाएको कारणले धेरै असुविधा भइरहेको र नानीहरुको पढाइमा समस्या भइरहेको साथै अन्य धेरै कुराहरुमा असुविधा भइरहेको आरोप लगाएका छन्। उनले खरसाङ बजार क्षेत्रमा रहेको मैलाहरु तीन दिनसम्म कर्मबन्धुहरुले उठाएन भने शहर पूरै दुर्गन्धित हुनेछ भन्दै नगरपालिकाको ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुको तलब झट्टै नगरपालिकाले पूरा गरिदिने निवेदन गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान