वेतन बडोत्तरी गरिनपर्ने मागमा दलित समाजको

Share this news

दार्जीलिङ,4 अगस्त(निसं): उत्तर बंगाल दलित समाज कल्याण मञ्चले राज्य सरकारसमक्ष सफाइ कर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग गरेको छ। आर्थिक उत्थानको लागि वेतन वृद्धिलगायत दलितहरुलाई उपचार अनि शिक्षामा पनि सहयोग प्रदान गरिनपर्ने आग्रह गर्दै नव गठित दलित विकास बोर्डको लागि मञ्चले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्ने बताएको छ। आइतबार दार्जीलिङमा सम्पन्न बैठकपछि मिडिया सम्बोधनमा मञ्च नेतृत्वहरुले यस्तो आशय जनाएका छन्।

Share this news
आजको रोजाइ
गुरु पद्मसम्भवको प्रतिमा बसाउन अनितद्वारा भूमि पुजन

श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

अनन्त शर्मालाई एमएससी भौतिक विज्ञानमा मिजोरम युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त

सुबेदार बस्ती ग्राम सुधार समितिको सफाई अभियान

महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविर

सड़क बिचैमा फोहोर-मैला फालिएपछि समस्यामा मानिस

गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूको स्मृतिमा मूर्ति

दानपावा 5-6 का 71 परिवार भागोप्रमोमा सामेल

“प्रेणाको श्रोत” पुस्तकबाट मन्दिरको कोष बढाउने

हाम्रो स्वाभिमान ट्रस्ट, प.ब.द्वारा जडीबुटी दिवस पालन