Crop Insurance Week Observance by Department of Agriculture

कृषि विभागद्वारा बाली बीमा सप्ताह पालन

Share this news

कृषि विभागद्वारा बाली बीमा सप्ताह पालन
खरीफ ऋतु २०२५ को लागि जिल्ला स्तरीय ९ औं बाली बीमा सप्ताह समारोह कार्यक्रम आज आयोजना गरेको थियो। कृषि विभागद्वारा लाइन विभागहरूसँगको समन्वयमा नाम्ची जिल्लाको लागि कृषि विज्ञान केन्द्रमा सुरु भयो। उक्त कार्यक्रममा उपविभागीय मजिस्ट्रेट नामथाङ श्री प्रवीण गौतम; पञ्चायत अध्यक्ष नागी रुचुङ श्री रोहित गुरुङ, वडा पञ्चायतहरू, वरिष्ठ वैज्ञानिक तथा प्रमुख श्री आईपी शिवाकोटी, मत्स्य पालन उपनिर्देशक श्री रोचक सुब्बा, उपनिर्देशक श्री वाङ्ग्याल लेप्चा, उपपरियोजना निर्देशक डा. नेशन चामलिङ, एचडीओ चोकी शेर्पा, एडीओ मीना शर्मा, जिल्ला संयोजक पीएमएफबीवाई सुचन दर्जी, कृषि कर्मचारी र नामथाङ ब्लकका प्रगतिशील किसानहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न