Constituent Assembly by President Poudel

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्रीको सिफारिसमा संविधानसभा विगठन

Share this news

जेनजीले संविधानसभा विगठन गर्नपर्ने दवाब दिएको थियो। त्यही भएर सुशीला कार्कीले बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्री हुन अस्वीकार गरेकी थिइन्। नियम अनुसार पहिला प्रधानमन्त्री बन्ने त्यसपछि संविधानसभा विगठनका लागि सिफारिस दिने अनि विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक अधिकारको माध्यमबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीको सिफारिसको आधारमा संविधानसभा विगठन गरिएको छ। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको मन्त्रीमन्डल गठन भइरहेछ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न