Citizenship Clarification Day

गोरामुमोद्वारा गोर्खा अकर्ड र नागरिकता स्पष्टिकरण दिवस पालन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा आज खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८वाँ गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेका छन् । ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई सविव छेत्रीले संचालन गरेका थिए । समारोहमा दार्जीलिङ बिधानसभा क्षेत्रका बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख अतिथिमा ,गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बिरमा दीप प्रज्वलन गरि कार्यक्रमलाई अगि बडाउदै गोरामुमो केन्द्रीय समिति सदस्यगण , गोरामुमो शीर्ष नेतृत्ववर्ग , सम्पुर्ण भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानाकारी दिएका छन् ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न