इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सम्पूर्ण मतदाताहरूप्रति आभार
शान्तिपूर्ण मतदान सम्पन्न,आईजीजेएफले मतदाताहरूप्रति जनायो आभार। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सम्पूर्ण मतदाताहरू प्रति आभार जनाएका छन्।बंगाल विधानसभाको पहिलो चरणको मतदान गत 23 अप्रेलको दिन सम्पन्न भयो।दार्जीलिङ पहाडको तीनैवटा आसनहरूमा मतदाताहरूले…
