रिम्बिक-लोधोमाभित्रका 2245 जनाले मतदान गरेनन्

Share this news

दार्जीलिङ,25 अप्रेल(निसं): एक नम्बर समष्टि रिम्बिक- लोधोमा समष्टिभित्र रहेका जम्मा 21 वटा मतदान केन्द्रहरूमा सुचारु अनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जानकारी प्राप्त भएकोछ। जानकारीका अनुसार ती वटा मतदान केन्द्रहरुमा जम्मा 13,914 जना मतदाताहरू थिए भने त्यसमध्ये 11,669 जनाले मतदान गरेका छन् जसमा 83.86 प्रतिशत हो भने 2245 जनाले मतदान गरेनन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका