सरकारमा छैनौं, रोटी बेचेरै पनि जनताको समस्या समाधान गर्दैछौं
हामी सरकारमा छैनौं तर रोटी बेचेर भए पनि गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूको समाधान गर्दै आएको अजय एडवर्डसले बताए। मानेभञ्ज्याङ समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गर्ने क्रमम हामी सरकारमा छैनौ…
