सिलगढीमा १२अप्रिलमा प्रधानमन्त्री मोदीको सार्वजनिक सभा, तयारी तीव्र
प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रिल १२को दिन सिलगढीमा एक महत्वपूर्ण सार्वजनिक सभामा सहभागी हुने कार्यक्रम निश्चित भएको छ। पश्चिम बङ्गाल विधानसभा चुनाव 2026 लाई लक्षित गर्दै आयोजना गरिने यस सभालाई लिएर…
