BGPM Political Campaign
BGPM Political Campaign

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

Share this news

“पहेंलिसकेका पातहरू झर्ने त हो नै। आज यहाँ मसँग साथमा उभिनु हुने सबै बीजीपीएम पार्टीका हरिया पातहरू हुन्।” अनित थापा। आज जोरबङ्गलो सुकेपोखरी पञ्चायत समितिका सभापति अनि सदस्यहरू साथै खण्ड अन्तर्गतका सम्पूर्ण ग्राम पञ्चायतका प्रधान लगायत अन्य सदस्यहरूसँग भेटवार्ता गरे।राजनीतिक परिवर्तनको गर्मी अब शिथिल हुँदै गएको महसुस उपस्थित पञ्चायतका सदस्यहरूले पनि अनुभव गरेको कुरा आज सुनाए। मैले सबैलाई नआत्तिनु भनेर अवगत गराएकै थिए। आजको बैठकमा सबैले मेरो कुरालाई सही रहेको बताए।  कुनै कुराको पनि परिवर्तन हुँदा उथुलपुथुल हुनु स्वाभाविक हो। झन् राजनीतिमा परिवर्तन आउनु भनेको हावाको दिशा नै परिवर्तन हुनु हो। यसरी दिशा परिवर्तन भइरहेको समयमा जरा बलियो हुनेहरूमात्र स्थिर रहन सक्छन्। पहेंलिसकेका पातहरू झर्ने त हो नै। आज यहाँ मसँग साथमा उभिनु हुने सबै बिजीपीएम पार्टीका हरिया पातहरू हुन्।  जोरबङ्गलो सुकेपोखरी पञ्चायत समिति अन्तर्गतका सबै पञ्चायतहरूले म माथि भरोसा अनि विश्वास राखेर साथै बीजीपीएम पार्टीको सोचमा अडिग रहनुभयो। त्यसैले आज हामी सबैजना एकसाथ छौँ। सबै सबैलाई धन्यवाद। हाम्रो एकता नै हाम्रो शक्ति हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ