
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न

राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट

खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त

खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न
खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकूद संघको प्रत्येक वर्ष गरिने भ्रमण यसपाली पनि सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि नै विभिन्न खेलहरु आयोजना गर्ने गर्दछन्। वर्षमा 20-25 वटा खेलहरु आयोजना गर्ने गरेका छन् भने वर्षभरि आयोजना गरिने खेलकूद कार्यक्रमहरुबाट ब्रेक दिलाउन प्रत्येक वर्ष नोभेम्बर दिसम्बर महिनामा सबै पदाधिकारीवर्ग र सदस्यहरुलाई लिएर विभिन्न स्थानहरुमा भ्रमण गराइने गरेका छन्। यसै क्रममा यसपाली जुलाई महिनामा नै यो भ्रमण गराइएको छ। यसपाली खरसाङ महकुमा खेलकूद संघको भ्रमण बाख्रागोठको सेलरोटी पूल अनि तीनधारेको दुई नम्बरस्थित हर्नबील पार्कमा रहेको सचिव निर्मल गुरुङले बताएका छन्। उनले यसपालीको भ्रमण खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङको अगुवाईमा सम्पन्न गरिएको जानकारी गराएका छन्। वर्षभरि विभिन्न खेलकूदहरु आयोजना गरिने गरेकोले सबै सदस्यहरुलाई ब्रेक दिएर यसरी भ्रमण गराएर रिफ्रेस गराइने गरेको पनि सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।

राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट
खरसाङ, 8 जुलाई (निसं)ः भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब खरसाङले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएका छन्। खरसाङको सन्त मेरिज

खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त
खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ।

खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न
खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकूद संघको प्रत्येक वर्ष गरिने भ्रमण यसपाली पनि सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि नै विभिन्न खेलहरु आयोजना गर्ने गर्दछन्। वर्षमा 20-25 वटा खेलहरु आयोजना गर्ने गरेका छन् भने वर्षभरि आयोजना गरिने खेलकूद कार्यक्रमहरुबाट ब्रेक दिलाउन प्रत्येक वर्ष नोभेम्बर दिसम्बर

राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट
खरसाङ, 8 जुलाई (निसं)ः भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब खरसाङले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएका छन्। खरसाङको सन्त मेरिज निवासी क्रिस्पिन छेत्रीको कोचमा रहेको भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई 2-1 को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स

खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त
खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि चार किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यो टुर्नामेन्टको चौथो दिनको प्रथम खेल
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
