खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

Drug Free Hill and Run

ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि दौडको प्रमोशन

तीनधारे हिल 10 किलोमीटर दौडको प्रमोशनको लागि दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ दौडको आयोजन सोमबार गरिएको थियो।‌ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर दौड प्रतियोगितालाई लिएर हिमालयन रनर घुम दार्जीलिङका 40 जना धावकहरु बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका थिए। आयोजक समितिको तर्फबाट सभासद नवराज छेत्री अनि युवराज सुन्दास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाइएको थियो। उल्लेखनीय छ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हिल 10 किलोमीटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त तत्वावधानमा आयोजना गरिएको छ। उक्त प्रतियोगितालाई लिएर हालमा ट्रायल रनिङ्ग र प्रमोशनल रनिङ्ग आयोजना भइरहेको छ।

दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

तीनधारे , (निसं): तीनधारे हिल 10 किलोमीटर रनको प्रमोशनको लागि भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर रनलाई लिएर हिमालयन रनर घुम दार्जिङ्काि 35-40 जना रनरहरुले बिहान

National Junior Boxing

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्टको लागि पहाडका ६ जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा ७ अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।

अरू समाचार उपलब्ध छैन
Drug Free Hill and Run

ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि दौडको प्रमोशन

तीनधारे हिल 10 किलोमीटर दौडको प्रमोशनको लागि दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ दौडको आयोजन सोमबार गरिएको थियो।‌ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर दौड प्रतियोगितालाई लिएर हिमालयन रनर घुम दार्जीलिङका 40 जना धावकहरु बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका थिए। आयोजक

Read More »

दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

तीनधारे , (निसं): तीनधारे हिल 10 किलोमीटर रनको प्रमोशनको लागि भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर रनलाई लिएर हिमालयन रनर घुम दार्जिङ्काि 35-40 जना रनरहरुले बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका छदास र अन्यले स्वागत जनाएका थिए।

Read More »
National Junior Boxing

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्टको लागि पहाडका ६ जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा ७ अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ। गत २४ जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित ३ दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन