खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्ट-मा पहाडका 6 खेलाडीहरु 

दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ। गत 24 जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित तीन दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट भएका‌ टाउन बक्सिङ अनि जिल्ला बक्सिङ एकाडेमी-ले जनाएको छ। यसबारे जानकारी गराउँदै एकाडेमी-को पक्षबाट दार्जीलिङमा सम्पन्न तीन दिवसीय राज्य स्तरीय बक्सिङ च्याम्पियनसिप-को आयोजना गर्नमा सहयोग पुर्‍याउन सबैलाई एकमुष्ठमा आभार प्रकट गरिएको छ।

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

एसकेएम पार्टीका राज्य स्तरीय युवा अध्यक्ष लाक्पा जोजो मंगन सार्वजनिक मैदानमा आयोजित मंगन जिल्ला स्तरीय खुला फुटबल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। जोजोको साथमा एनडीएफए अध्यक्ष देचु, सल्लाहकार श्रीमती

Excise Department Secretary Jeevan Subba's visit

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

डाइमन्ड क्लब, गोरूबथानद्वारा स्वतन्त्रता दिवसमा नकआउट फूटबल खेलाइने भएको छ। कालेबुङ खन्ड तीन अन्तर्गत गोरूबथानको…. क्षेत्रमा सक्रिय डाइमन्ड क्लबले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि 79औं स्वतन्त्रता दिवसमा नकआउट फूटबल

अरू समाचार उपलब्ध छैन

राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्ट-मा पहाडका 6 खेलाडीहरु 

दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ। गत 24 जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित तीन दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त

Read More »

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

एसकेएम पार्टीका राज्य स्तरीय युवा अध्यक्ष लाक्पा जोजो मंगन सार्वजनिक मैदानमा आयोजित मंगन जिल्ला स्तरीय खुला फुटबल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। जोजोको साथमा एनडीएफए अध्यक्ष देचु, सल्लाहकार श्रीमती चुम्की सारिङ, सदस्यहरू युवा संयोजक उत्तरी टाशी लाचुङपा, उपयुवा संयोजक रिन्जिङ नामग्याल भुटिया, सीएलसी, बीएलसी र अन्य एसकेएम पार्टी कार्यकर्ताहरू रहेका थिए।

Read More »
Excise Department Secretary Jeevan Subba's visit

डाइमन्ड क्लबद्वारा स्वतन्त्रता दिवस फूटबल खेलाइने

डाइमन्ड क्लब, गोरूबथानद्वारा स्वतन्त्रता दिवसमा नकआउट फूटबल खेलाइने भएको छ। कालेबुङ खन्ड तीन अन्तर्गत गोरूबथानको…. क्षेत्रमा सक्रिय डाइमन्ड क्लबले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि 79औं स्वतन्त्रता दिवसमा नकआउट फूटबल प्रतियोगिताको आयोजन गरिने भएको छ। स्मरण रहोस् यो क्लबले वितेको 20 वर्षभन्दा पनि धेरै समयदेखि स्वतन्त्रता दिवस नकआउट फूटबल प्रतियोगिताको

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन