National Junior Boxing
National Junior Boxing

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

Share this news

दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्टको लागि पहाडका ६ जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा ७ अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।
गत २४ जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित ३ दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट भएका‌ टाउन बक्सिङ अनि जिल्ला बक्सिङ्ग एकाडेमी-ले जनाएको छ।
यसबारे जानकारी गराउँदै एकाडेमी-को पक्षबाट दार्जीलिङमा सम्पन्न तीन दिवसीय राज्य स्तरीय बक्सिङ्ग च्याम्पियनसिप-को आयोजना गर्नमा सहयोग पुर्याउने सबैलाई एकमुष्ठमा आभार प्रकट गरिएको छ।

Share this news
आजको रोजाइ
विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो