खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

Second season of Nepal Premier League

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

  ‘आइपीएल’ जस्तै अब बन्दैछ ‘एनपीएल’, अब नेपालमा पनि क्रिकेटको आयो लहर! नेपाल प्रिमियर लीग (NPL) को दोस्रो सीजन सुरु भएपछि नेपाली क्रिकेटप्रेमीहरूमा गज्जबको क्रेज र उत्सुकता छाएको छ। पछिलो साल (2024) मा सुरु भएको यो फ्रेन्चाइज क्रिकेट टुर्नामेन्टले यो पालि अझ ठूलो र दमदार रुप लिएको छ। भारतमा इन्डियन प्रिमियर लीग (IPL) बर्षौंदेखि धमाका मचाउँदै आइरहेको छ र पुरै विश्वमा फेमस छ, त्यसरी नै अब नेपालमा पनि एनपीएलले क्रिकेटको नयाँ संसार बनाउँदै छ। आइपीएलले जस्तै, एनपीएल-ले पनि यहाँका क्रिकेट खेलाडीहरूलाई ठूलो मञ्च दिएको छ, जहाँ उनीहरूले विदेशी ताराहरूसित मिलेर खेल्न पाउनेछन्। कीर्तिपुरमा ठूलो परिवर्तन यो सीजनको सबभन्दा राम्रो कुरा भनेको कीर्तिपुरको त्रिभूवन युनिभरसिटी (TU) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पुनर्निमाण हो। यहाँ नयाँ सिट व्यवस्था गरिएको छ र पहिलो पालि फ्लोडलाइटको मुनि रातको म्याचहरू पनि भइरहेका छन्। मैदानको इन्फ्रास्ट्रक्चरमा भएको यो सुधारले गर्दा खेलको गुणस्तर बढेको छ र दर्शकहरू पनि बढि संख्यामा खेल हेर्न आइरहेका छन्। विदेशी खेलाडीहरूको बाढी यो पालिको सीजनमा विदेशका ठूला नामहरू फाफ डु प्लेसिस, इमरान ताहिर, मार्टिन गुप्टिल जस्ता क्रिकेटरहरू सहभागी छन्। यी स्टार खेलाडीहरूले गर्दा एनपीएलको मान (value) र चर्चा अन्तर्राष्ट्रिय स्तर्‌मा पनि बढेको छ। बढ्दैछ व्यवसायिक (बिजनेस) पक्ष क्यान (Cricket Association of Nepal) का अधिकारीहरू भन्छन्, यो लीगले नेपाली क्रिकेटलाई प्रोफेसनल बाटोमा लैजाने छ। ठूला कम्पनीहरू (जस्तै सिद्धार्थ बैंक, एनसेल) प्रायोजक (सपन्सर) भैदिएकोले लीगको आर्थिक पक्ष बलियो भएको छ। अब एनपीएल केवल खेल मात्रै होइन्, यो नेपालको खेलकूदको एउटा ठूलो उत्सव पनि बनेको छ। जसरी आइपीएलले भारतका युवा प्रतिभालाई विश्वसामु चिनायो, त्यसरी नै एनपीएलले पनि नेपालका आसिफ सेख, रोहित पौडेल जस्ता खेलाडी र अन्य नयाँ नयाँ युवाहरूलाई उत्कृष्ट मञ्च दिएको छ। यो सीजनको फाइनल खेल डिसेम्बर १३ मा हुनेछ, र पूरै नेपाल क्रिकेटको यो जादु हेर्न ब्यग्र छ।

first T10 cricket kursoeng

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा यहाँको भिक्टोरिया बोइज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ बनेको छ। 23 नोभेम्बरदेखि आरम्भ भएको स्व0

stadium nirman commitee kurseong

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा स्थापित खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार खरसाङ बजारमा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरियो। यस

अरू समाचार उपलब्ध छैन
Second season of Nepal Premier League

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

  ‘आइपीएल’ जस्तै अब बन्दैछ ‘एनपीएल’, अब नेपालमा पनि क्रिकेटको आयो लहर! नेपाल प्रिमियर लीग (NPL) को दोस्रो सीजन सुरु भएपछि नेपाली क्रिकेटप्रेमीहरूमा गज्जबको क्रेज र उत्सुकता छाएको छ। पछिलो साल (2024) मा सुरु भएको यो फ्रेन्चाइज क्रिकेट टुर्नामेन्टले यो पालि अझ ठूलो र दमदार रुप लिएको छ। भारतमा इन्डियन

Read More »
first T10 cricket kursoeng

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा यहाँको भिक्टोरिया बोइज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ बनेको छ। 23 नोभेम्बरदेखि आरम्भ भएको स्व0 इन्दिरा राइनी टी-टेन क्रिकेट लीगको फाइनलमा पहिलो ब्याटिङ गर्दै दार्जीलिङ हिमालयन रेलवेलेका खेलाड़ीहरूले निर्धारित 10 ओभरमा केवल 68 रन मात्र

Read More »
stadium nirman commitee kurseong

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा स्थापित खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार खरसाङ बजारमा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरियो। यस अभियानमा जनसाधरणहरू संगै भारतका महिला फुटबल टिमका प्रमुख कोच क्रिस्पिन छेत्रीले पनि आफ्नो सहभागिता दर्शाउँदै हस्ताक्षर गरे अनि खरसाङ्मा स्टेडियम

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन