खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

खरसाङ , (निसं):खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी पुग्न सफल भएको छ। खरसाङ्को भिक्टोरिया खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको छ। पहिलो सेमीफाइनल खेल आकाशवाणी खरसाङ र मुथुम इलेभेन सिलगढ़ीमाझ सम्पन्न भएको छ। यस खेलमा पहिला ब्याटिङ गर्दै मुथुम इलेभेनले निर्धारित 15 ओभरमा 6 विकेटमा 122 रन बनाएको थियो। 123 रनको लक्ष्यलाई पछ्याउँदै आकाशवाणी खरसाङ 14 ओभर 4 बलमा 84 रन मात्रै बनाएर अल आउट भए। यसको साथै मुथुम इलेभेन सिलगढ़ी फाइनलमा पुग्न सफल बनेको छ। यस खेलमा मुथुम इलेभेनको बसन्त छेत्री म्यान अफ्‌‍ द म्याच घोषित भए जसले ब्याटिङ्मस 44 रन बनाउनको साथै 2 विकेट पनि लिएका थिए। त्यसरी नै दोस्रो फाइनल खेलमा मन्टिभियट इलेभेनले ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 8 वन विकेटमा 95 रन बनाएका थिए। 96 रनको लक्ष्यलाई खेदो गर्दै डेमोण्ड इलेभेन बोइस सिलगढ़ीले केवल 6 ओभर 4 बलमा नै 1 विकेट गुमाएर लक्ष्य हाँसिल गरेर 9 विकेटले सजिलै विजय बनेका थिए अनि फाइनलमा प्रवेश गरेको छ। यस खेलमा 16 बलमा 54 रन बनाउने साथै बलिङ्मा पनि 2 विकेट लिने डेमोण्ड इलेभेन बोइसको मञ्जित सिंह म्यान अफ्‌‍ द म्याच घोषित भए। अब आगामी 14 दिसम्बरको हुने फाईनल खेल मुथुम इलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ीमाझ उपाधिको लागि हुने भएको छ। यस दुईवटा सेमी फाइनल खेलमा निर्णायकको रुपमा कबीर राई, अनिल लेप्चा रहेका थिए भने स्कोररको रुपमा अर्पण गुरुङ रहेका थिए।

Match-fixing scandal in domestic cricket, four players suspended

घरेलु क्रिकेटमा म्याच फिक्सिङ प्रकरण, चार खेलाडी निलम्बित

भारतीय घरेलु क्रिकेटमा फेरि एकपटक म्याच फिक्सिङ्गको आरोप सतहमा आएको छ। असम क्रिकेट सङ्घ (एसीए) ले सैयद मुश्ताक अली टी–२० ट्रफी २०२५ को लिग चरणका क्रममा भ्रष्ट गतिविधिमा संलग्न रहेको

India-South Africa 3rd T20: Probable playing 11, match timings and live streaming details

भारत-द. अफ्रिका तेस्रो टी-२०: सम्भावित प्लेइङ्ग-११, खेल समय र लाइभ स्ट्रिमिङ विवरण

भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी–२० शृङ्खलाको तेस्रो खेल आइतबार हिमाचल प्रदेश क्रिकेट सङ्घ (एचपीसीए) स्टेडियम, धर्मशालामा हुँदैछ। कटक र नयाँ चण्डीगढमा सम्पन्न पहिलो दुई खेलपछि शृङ्खला १–१ को

अरू समाचार उपलब्ध छैन

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

खरसाङ , (निसं):खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी पुग्न सफल भएको छ। खरसाङ्को भिक्टोरिया खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको

Read More »
Match-fixing scandal in domestic cricket, four players suspended

घरेलु क्रिकेटमा म्याच फिक्सिङ प्रकरण, चार खेलाडी निलम्बित

भारतीय घरेलु क्रिकेटमा फेरि एकपटक म्याच फिक्सिङ्गको आरोप सतहमा आएको छ। असम क्रिकेट सङ्घ (एसीए) ले सैयद मुश्ताक अली टी–२० ट्रफी २०२५ को लिग चरणका क्रममा भ्रष्ट गतिविधिमा संलग्न रहेको आरोपमा चार खेलाडीलाई तत्काल निलम्बन गरेको छ। निलम्बित खेलाडीहरूमा अमित सिन्हा, इशान अहमद, अमन त्रिपाठी र अभिषेक ठाकुर रहेका छन्।

Read More »
India-South Africa 3rd T20: Probable playing 11, match timings and live streaming details

भारत-द. अफ्रिका तेस्रो टी-२०: सम्भावित प्लेइङ्ग-११, खेल समय र लाइभ स्ट्रिमिङ विवरण

भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी–२० शृङ्खलाको तेस्रो खेल आइतबार हिमाचल प्रदेश क्रिकेट सङ्घ (एचपीसीए) स्टेडियम, धर्मशालामा हुँदैछ। कटक र नयाँ चण्डीगढमा सम्पन्न पहिलो दुई खेलपछि शृङ्खला १–१ को बराबरीमा छ। घरेलु टोली भारत तेस्रो खेल जित्दै शृङ्खलामा २–१ को अग्रता बनाउने लक्ष्यमा हुनेछ भने दक्षिण अफ्रिका घरेलु टोलीलाई

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन