
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार
28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल सुरु

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ
28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल सुरु
पेशोक, 13 दिसम्बर(निसं): बड़ा मंगवा यूथ क्लबको आयोजनामा आगामी 28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल टूर्नामेन्ट हुन गईरहेको छ, जसको निम्ति खेलमैदानको तयारी युद्धस्तरमा चलिरहेको छ। धेरै बर्षको अन्तराल पछि बड़ा मंगवा खेलमैदानमा फ़ुटबल खेलको आयोजना भव्यताको साथ हुने कुरोले स्थानीयवासीमा हर्षा छाएको छ भने साना देखि वृद्धा-वृद्धा सम्मका खेलप्रेमी मानिसहरुमा फ़ुटबल टूर्नामेंट हेर्ने उत्कट चाहँना रहेको खेलमैदान तयारीको कार्यमा दिलोज्यान दिएर सहयोग दिनेहरुको मनोभाव बात प्रष्ट भएको देखिएको बताइएको छ भने स्थानीय पूर्ण बहादुर छेत्री, क्लबका पदाधिकारीवर्ग लगायत अन्यहरुको मत बाट मानिसहरुमा फ़ुटबल खेल प्रति कतिको माया छ भन्ने अडकल कॉटन सकिन्छ।विगत अस्सीको दशकमा बड़ा मंगवा खेलमैदानमा नामी-नामी खेलाडीहरुले पाईला टेकेर आफ्नो खेल प्रस्तुती दिएर गएको स्थानीयवासी, बुजुर्गहरुको भनाई छ भने स्थानीयहरु मंगमायाको पुरानो खेलकुदको गरिमालाई पुन: फर्काई ल्याएको हेर्न चाँहन्छन। त्यही गरिमालाई पुन: फर्काएर ल्याउन कटिबद्ध रहेको बड़ा मंगवा यूथ क्लबका मुख्य संयोजक देवकुमार छेत्री, सचिव सूरज तिमसिना आदिले बताएका छन भने अब समय नजिकै आएकोले स्थानीयवासीमा उत्साह धेरै बढेको बताए। यता खेल आयोजक बड़ा मंगवा यूथ क्लब पनि मैदानको साफ-सफाई गर्नमा लागि परेका छन भने खेलमैदानको साफ़-सफाई, दर्शकदीर्घालाई सफा गरेर चिटिक्क पारिने कार्य सकिए तापनि अब रंगा पचेराको कार्य पनि गरिनु पर्ने अनि अन्य कार्य पनि बाँकी रहेको क्लबका सचिव तिमसिनाले जनाएका छन् ।

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान
खरसाङ, 10 दिसम्बर (निसं): मजुवा क्षेत्रका युवाहरूलाई खेलकुदप्रति प्रोत्साहन प्रदान गर्दै 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद् श्याम शेर्पाले क्रिकेटको जर्सी प्रदान गरे। 28 नम्बर समष्टि अन्तर्गत रहेको

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ
सिक्किम एस्ट्रियम बक्सिङ्ग एसोसिएसनको विशेष सभा माङ्शिला, मङ्गन जिल्लामा मा आयोजित गरिएको थियो। यो सभा मङ्गन जिल्ला बक्सिङ्ग एसोसिएसन (MDBA) द्वारा अध्यक्ष (MDBA) पाल्देन एन लाछुङ्पा, महासचिव (MDBA) गणेश कुमार
28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल सुरु
पेशोक, 13 दिसम्बर(निसं): बड़ा मंगवा यूथ क्लबको आयोजनामा आगामी 28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल टूर्नामेन्ट हुन गईरहेको छ, जसको निम्ति खेलमैदानको तयारी युद्धस्तरमा चलिरहेको छ। धेरै बर्षको अन्तराल पछि बड़ा मंगवा खेलमैदानमा फ़ुटबल खेलको आयोजना भव्यताको साथ हुने कुरोले स्थानीयवासीमा हर्षा छाएको छ भने साना देखि वृद्धा-वृद्धा सम्मका खेलप्रेमी मानिसहरुमा

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान
खरसाङ, 10 दिसम्बर (निसं): मजुवा क्षेत्रका युवाहरूलाई खेलकुदप्रति प्रोत्साहन प्रदान गर्दै 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद् श्याम शेर्पाले क्रिकेटको जर्सी प्रदान गरे। 28 नम्बर समष्टि अन्तर्गत रहेको मजुवा क्षेत्रका युवाहरूको खेलकुदप्रति लगाव देखिएकोले यसरी क्रिकेटको जर्सी प्रदान गरिएको हो भनी सभासद्ले बताएका छन्। जर्सी प्राप्त गरेकोमा खुशी

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ
सिक्किम एस्ट्रियम बक्सिङ्ग एसोसिएसनको विशेष सभा माङ्शिला, मङ्गन जिल्लामा मा आयोजित गरिएको थियो। यो सभा मङ्गन जिल्ला बक्सिङ्ग एसोसिएसन (MDBA) द्वारा अध्यक्ष (MDBA) पाल्देन एन लाछुङ्पा, महासचिव (MDBA) गणेश कुमार सुब्बाको नेतृत्वमा सिक्किम एस्ट्रियम बक्सिङ्ग एसोसिएसनको सहकार्यमा आयोजना गरिएको थियो। सभामा SABA का अध्यक्ष, जसलाल प्रधान (बक्सिङ्गमा अर्जुन पुरस्कार विजेता),
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
