स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »
Corruption in land reforms

जमिन सम्बन्धी व्यापक अनियमितता र भ्रष्टचारको आरोप, माकपाको सरकारसित पारदर्शिता माग

ल्यान्ड रिफर्म विभागमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै माकपा नेता तारा सुन्दाससहित पहाडका सचेत नागरिकहरूले आवाज उठाएका छन्। उनीहरूका अनुसार, पहाड तथा तराई क्षेत्रका हजारौं जनता आफ्नो पुर्खौली जमीनबाट

Read More »
Umbrella company darjeeling

छाता नबनाउने दार्जीलिङको छाता कम्पनी

  छाता नै नबनिने छाता कम्पनी छ दार्जीलिङमा। तत्कालीन राज्य सरकारले चिया कमानको निम्ति हो या अन्य कुनै उद्देश्यले यो छाता कम्पनीको स्थापित गरेको थियो। तर छाता भने कहिल्यै बनाइएन।

Read More »

किराँत खम्बु राई कल्याण समाजको स्थापना दिवस

मिरिक महकुमा अन्तर्गत मरमा चियाकमानको सामाजिक संस्था किराँत खम्बु राई कल्याण समाजको पहिलो स्थापना दिवस आइतबार मरमा कल्चर भवनमा विविध कार्यक्रमको साथमा पालन गरियो। समाजकी अध्यक्ष श्रीमती यानु राईको अध्यक्षता

Read More »

प्वाँलेधुरामा गाउँ समाजद्वारा दुइहजार न्यु प्लानटेशन

टिङलिङ चियाबारी स्थित प्वाँलेधुरा गाउँमा सार्वजनिक भवनको लागि कमानबाट जमिनको एनओसी दिएपछि स्थानीय ग्रामवासीले बगानको खाली ठाउँमा 2000 वटा चियाको विरुवा रोपण गरे। नव प्रभात संघ प्वाँले धुरा गाउँमा सार्वजनिक

Read More »

हिमाली सालामेन्डरको आवासको संरक्षण र सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

सोनादा, 6 जुलाई (निसं)ः इण्डिया बायोसाइन्स आउटरीच ग्रान्टको प्रायोजनामा तथा असम रोयल ग्लोबल विश्‍वविद्यालय, गुवाहाटीको सहकार्यमा वनस्पति विभाग, कालेबुङ कलेज र पोख्रेबुङ बालिका उच्च माध्यमिक विद्यालयको संयुक्त आयोजनामा पोख्रेबुङ बालिका

Read More »

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न : विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा

तीनधारे अ, 6 जुलाई (निसं)ःतीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

रेलिङ बिहिबारेमा 11 दिवसीय श्री शिव महापुराण हुने

रेलिङ, 6 जुलाई (निसं): गत बर्ष झैँ यस बर्ष पनि रेलिङ स्थित विहिबारे श्री भुवनेश्वर शिवालय मन्दिर परिसरमा 11 दिवसीय श्री शिव महापुराण हुने भएको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा हुने महापुराण आगामी 2 अगस्तदेखि शुरू हुनेछ भने यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकको रूपमा पण्डित ज्ञानु भाइ गाैतम रहेका

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »