किराँत खम्बु राई कल्याण समाजको स्थापना दिवस

Share this news

मिरिक महकुमा अन्तर्गत मरमा चियाकमानको सामाजिक संस्था किराँत खम्बु राई कल्याण समाजको पहिलो स्थापना दिवस आइतबार मरमा कल्चर भवनमा विविध कार्यक्रमको साथमा पालन गरियो। समाजकी अध्यक्ष श्रीमती यानु राईको अध्यक्षता अनि रूद्रप्रभा राईको संचालनमा भएको कार्यक्रममा वसन्त थुलुङले स्वागत मनतब्य प्रस्तुत गरेका थिए। सुम्निमा पारूङहाङको फोटोअघि दीप प्रज्ज्वलन गरेपछि शुरू भएको कार्यक्रममा समाजका जेष्ठ सदस्यहरू सुरेन्द्र थुलुङ, मणि राई, गोबिन राई, परशु वाङदेल, अमर दुङमाली लगायत समाजका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका अस्सी बर्षमाथिका 6 महिला अनि 9 जना जेष्ठ नागरिकहरूलाई सम्मान गरियो। सोही अवसरमा समाजको पक्षबाट पत्रकार मुस्कान खेसाङ राई, कलाकार भास्कर राई , मेक अप मरमाका संस्थापक कपिल राई, सामाजिक कार्यकर्ताहरू देवदास देउसा, जितेन वाङ्देललाई पनि उनीहरूले दिएको याेगदानकाे कदर गर्दै स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड