प्वाँलेधुरामा गाउँ समाजद्वारा दुइहजार न्यु प्लानटेशन

Share this news

टिङलिङ चियाबारी स्थित प्वाँलेधुरा गाउँमा सार्वजनिक भवनको लागि कमानबाट जमिनको एनओसी दिएपछि स्थानीय ग्रामवासीले बगानको खाली ठाउँमा 2000 वटा चियाको विरुवा रोपण गरे। नव प्रभात संघ प्वाँले धुरा गाउँमा सार्वजनिक भवनको अभाव थियो। गाउँमा शुभ अशुभ केही कार्य गर्न परे यसको लागि जग्गा थिएन। यो विषयमा जीटीएका सभासद अरुण सिग्चीसमक्ष समस्या राखेपछि सार्वजनिक भवनका लागि पहल शुरु भएको स्थानीय अशोक खड्काले बताए। बगानले एनओसी दिने भएपछि स्थानीय बासिन्दाले पनि चियाको नयाँ विरुवा रोप्ने लिखित वचन बगानलाई दिएका थिए। पचपन्न घर रहेको उक्त समाजका सदस्यहरुले आइतबार २०००(दुई हजार) विरुवा रोप्ने कार्य सम्पन्न गरेको खड्काले बताएका छन्। उनले मञ्जुश्री एग्रीकल्चर प्राली कम्पनी अधीनस्थ यो कमानका प्रबन्धक मोतिराम चौधरीप्रति आभार प्रकट गरेको छ। गाउँ समाजको पक्षमा जीटीए सभासद अरुण सिग्चीप्रति आभार प्रकट गरिएको अशोक खड्काले बताए।

Share this news
आजको रोजाइ
संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

पुरण याेन्जन आरटीलेरीमा बने भारतीय सेनामा लेफ्टिनेन्ट कर्णल

पुरण याेन्जन आरटीलेरीमा बने भारतीय सेनामा लेफ्टिनेन्ट कर्णल

अन्तर्राष्ट्रिय पर्वत दिवस 2025- हिमालयको जिवन र पर्वत प्रतिको माया

अन्तर्राष्ट्रिय पर्वत दिवस 2025- हिमालयको जिवन र पर्वत प्रतिको माया

तेस्रोध्रुवकापग्लँदैगरेकोहिमनदीहरूकोक्यास्केडिङ्प्रभाव: खाङ्चेन्जोङ्गाल्यान्डस्केपकाकेहीदृष्टान्तहरू

तेस्रोध्रुवकापग्लँदैगरेकोहिमनदीहरूकोक्यास्केडिङ्प्रभाव: खाङ्चेन्जोङ्गाल्यान्डस्केपकाकेहीदृष्टान्तहरू

जिल्ला भित्रको SBM-G सम्पत्तिको कार्यक्षमता र प्रगतिबारे समीक्षा

जिल्ला भित्रको SBM-G सम्पत्तिको कार्यक्षमता र प्रगतिबारे समीक्षा

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

आजको रोजाइ