स्थानीय

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि

Read More »

मानव तस्करी माथि दुइ दिवसिय सचेतना कार्यक्रम

 मजुवा-मानेभञ्ज्याङ, 11 जनवरी, (निसं): मानेभञ्ज्याङमा मानव तस्करी माथि दुइ दिवसिय सचेतना कार्यक्रम सफलता पूर्वक सम्पन्न। बन विभाग दार्जीलिङ अन्तर्गत टङलु क्षेत्रका क्षेत्र अधिकारी देबासिश हाल्दर, कञ्चन जङ्गा उद्धार केन्द्र मुख्य

Read More »

सशस्त्र सिमा बलद्वारा रङ्गीत-मजुवामा सिभिक एकशन कार्यक्रम 

मजुवा, 11 जनवरी (निसं): सशस्त्र सिमा बलद्वारा  रङ्गीत-मजुवामा सिभिक एकशन कार्यक्रममा सोलार लाइट वितरण गरिएको छ। 36 बटालियन सशस्त्र सीमा बल गेजिङका डेप्युटी कमान्टेन्ड रविकान्त वर्मा, असिस्टेन्ट कमान्डेन्ट मोहम्मद सरप्राज

Read More »

बालुवाबास स्काई वक नजीक स्वीमिङ पुल र पार्क निर्माण

दार्जीलिङ,9 जनवरी(निसं): अहिले बालुवा बास स्काई वक नजीक स्वीमिङ पुल अनि पार्कको निर्माणले बालुवा बास स्थललाई थप रमाइलो पुग्ने प्रशस्त सम्भावना बढेर गईरहेको छ। सोम,सिङताम र चुङथुङ तीन वटा चियाबारीहरुको

Read More »

ग्यास चुला भुइँमा राख्नु परेको गुनासो राख्दै अधिकारीसित भेट

दार्जीलिङ, 9 जनवरी(निसं): सरकारद्वारा आगनबाडी केन्द्रहरुमा खाना पकाउने ग्यासको व्यवस्था गरिएको भएपनि ग्यास चुला राख्ने टेबल नभएकोले आगनबाडी केन्द्रहरुमा कार्यरत कर्मचारीहरु समस्यामा परेको गुनासो उठेकोछ। यसैलाई ध्यानाकर्षण गर्दै  हिल तराई

Read More »

दार्जीलिङको फेदमा लाग्दैछ आगो विषालु धुँवाले छोपियो शहर

दार्जीलिङ, 9 जनवरी (निस) :दार्जीलिङको फेदमा आगो लाग्दैछ। जहाँबाट उठेको धुबाले दार्जीलिङ शहरलाई नै छोपिरहेको छ। दाजीलिङ शहरीक्षेत्रको यस्तो अवस्थाले यहाँ बसोबास गर्ने मानिसहरूको स्वास्थ्यमा अचश्यै नकारात्मक असर पार्नेछ। गत

Read More »

सेनाका जवान प्रयास गुरुङको शालिक अनावरण

बिजनबारी, 8  जनवरी(निसं):  गत वर्ष डिउटीकै अवधी सैन्य वाहन दुर्घटनामा परी ज्यान गुमाएका भारतीय सेनामा कार्ररत प्रयास गुरुङको चिल्ड्रेन पार्क बिजनबारीमा शालिक बुधबार एक कार्यक्रम बीचमा अनावरण गरियो। बिजनबारी अग्नि

Read More »

ट्रेन्डिङ समाचार

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि तल्लो तारेथाङसम्मको PMGSY सडकको संयुक्त निरीक्षण गर्नुभयो। तस्लामथाङदेखि तल्लो तारेथाङ जोड्ने PMGSY सडकमा अविरल वर्षा र नदी किनारको कटानबाट भएको सडक बस्ती र क्षतिको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो, जसले

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म प्रदान

गोक,  4 जुलाई (निसं ): गोक क्षेत्रको पुरानो विद्यालय गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म वितरण गरियो। बिहीबार विद्यार्थीहरूको पहिलो परीक्षाको परिणाम-पत्र वितरणसँगै युनिफर्म पनि वितरण गरियो। यसदिन उपस्थिति कमिटीका सभापति आई के घिसिङको अध्यक्षतामा सम्पन्न सभामा अभिभावकहरू पनि उपस्थित थिए। उक्त युनिफर्म भागोप्रमो पुल- बिजनबारी समष्टिका सभासद भूपेन्द्र छेत्रीले प्रदान गरेको प्रधान अध्यापक दीपक राईले जानकारी दिए। युनिफर्म मात्र

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

दक्षिण २४ परगनामा एक बालिकाको बलात्कारको विरोधमा आयोजित तृणमूल कांग्रेसको र्‍याली हिंसात्मक बन्यो। ममता बनर्जीले हाजरा क्रसिङमा भीडमा रहेका एक व्यक्तिलाई थप्पड हानिन्, जसको परिणामस्वरूप पार्टी कार्यकर्ताहरूबीच झडप भयो। दक्षिण २४ परगना जिल्लाको बरुईपुरमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा तृणमूल कांग्रेस (टीएमसी) को युवा शाखाले आयोजना गरेको र्‍याली हिंसात्मक बन्यो। अण्डा प्रहार गरियो र “चोर, चोर” को नारा

Read More »