मानव तस्करी माथि दुइ दिवसिय सचेतना कार्यक्रम

Share this news

 मजुवा-मानेभञ्ज्याङ, 11 जनवरी, (निसं): मानेभञ्ज्याङमा मानव तस्करी माथि दुइ दिवसिय सचेतना कार्यक्रम सफलता पूर्वक सम्पन्न। बन विभाग दार्जीलिङ अन्तर्गत टङलु क्षेत्रका क्षेत्र अधिकारी देबासिश हाल्दर, कञ्चन जङ्गा उद्धार केन्द्र मुख्य कार्यकारी सचिव रंगु सौरिया,प्रभात पाठक, शित्तल सुब्बा, टाइटेस गिरी, सुष्मा तामाङ र राकचन्द मुखिया एसएसबी एसी मो. सरफराज, एसई अर्जुन छेत्री साथै डब्ल्यूबी प्रहरी सीटी फुलमाया सुब्बा अनि विकास थामीको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। बी कोय मानेभञ्ज्याङ सिंगलिला एनवाईसी भवन हलमा आयोजना हुने दुई दिने मानव बेचबिखन तथा तस्करी माथि सचेतना मुलक कार्यक्रममा प्रमुख वक्ताको रूपमा रङ्गु सौरियाले सबैलाई सतर्कता गराउदै कसरी बाँच्ने र बचाउँने सम्बन्धमा जानकारी गराए।
 अति नै उपयोगी उक्त कार्यक्रममा एआइडब्ल्युसी-बाट टेरिजा राई, दिलमाया सुब्बा, सारदा राई अनि तृष्णा राई लगायत अनुज्ञालयका प्रतिनिधिहरू बाहेक अन्य 60 जना भन्दा धेरै गाउँका मानिसहरूले भाग लिएका थिए भनि 36 बटालियन एसएसबी मानेभञ्ज्याङको तर्फबाट जानकारी दिएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड