स्थानीय

१०० करोडभन्दा बढीको लगानीमा सिंगल विन्डो स्वीकृति दिनेछ बंगाल: सुभेन्दु अधिकारी

मुख्यमन्त्रीले भने– उद्योग स्थापनाका लागि जग्गाको कुनै अभाव हुने छैन। रोजगारी, कानुन व्यवस्था र पूर्वाधारलाई औद्योगिक विकासको आधारशिला बताए। पश्चिम बंगालमा लगानी बढाउन र उद्योगहरूलाई प्रोत्साहन दिन राज्य सरकारले ठूलो

Read More »

ट्रेन्डिङ समाचार

फाँसिदेवाकी महिलाको बैंक खातामा देखियो ७४० करोड रुपैयाँ, बैंक प्रशासनद्वारा अनुसन्धान सुरु

दार्जिलिङ जिल्लाको फाँसिदेवाकी एक महिलाको बैंक खातामा अकस्मात् ७४० करोड रुपैयाँभन्दा बढी मौज्दात देखिएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। बैंकको पासबुक अद्यावधिक (अपडेट) गर्दा आफ्नो खातामा यति ठूलो रकम देखिएपछि ती महिला स्वयं अचम्ममा परेकी थिइन्।जानकारीअनुसार ती महिला दैनिक ज्यालादारी गर्ने परिवारकी सदस्य हुन्। बैंकमा सामान्य कारोबारका लागि पुगेकी उनले पासबुक अपडेट गराउँदा खातामा करिब ७४० करोड रुपैयाँ रहेको देखिएको

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Providing food for everyone at the tourist center

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

मिरिक पर्यटन केन्द्रमा एउटै दोकानदारले तीनवटा पसल थापेपछि मिरिक पर्यटन विभाग डे सेन्टरका इन्चार्ज एटी राईले हटाउने कार्य गरे। यस विषयमा बोल्दै एटी राईले, सबैलाई गरिखान दिन्छौं तर एउटै मान्छेले सबै गर्छु भनेर जतासुकै दोकान थाप्नेको विरोध गर्ने बताए। तिनले पर्यटन विभाग अनि मिरिक नगरपालिकाबाट अनुमति नलिई कसैले अवैधरूपमा पसल लगाँउछ भने त्यसको खुलेर विरोध गर्ने बताउँदै मिरिक पर्यटन केन्द्रलाई

Read More »

आधा सफल-आधा विफल सर्वदलीय बैठक-गोर्खाल्याण्डको विधेयक संसदमा

गोर्खाल्याण्डको विधेयक संसदमा पेश गराउने मूल उद्देश्य अलग राज्य गोर्खाल्याण्डको मागलाई मूलरूपले केन्द्र गरेर आयोजना गरिएको प्रथम सर्वदलीय बैठक आधा सफल अनि आधा विफल भयो। किनभने, यस बैठकमा नयाँ पार्टी निर्माण समितिले दार्जीलिङ पहाड़का गोर्खाल्याण्डपन्थी राजनैतिक पार्टीहरूका शीर्ष नेतृत्व अर्थात अध्यक्ष अनि सचिवहरूलाई नै उपस्थित भइदिने निमन्त्रणा गरेको थियो। तर यस बैठकमा सामेल रहेका बेसी जस्तो पार्टीका अध्यक्ष, सचिवहरू अनुपस्थित

Read More »

विम्बल्डनको रूपमा करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब जितिन् क्यारोलिना मुचोवाले

चेक गणराज्यकी २१ वर्षीय टेनिस स्टार लिण्डा नोस्कोवाले विम्बल्डन २०२६-मा महिला एकलको खिताब जितिन्। यो उनको करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब पनि हो। शनिवार खेलिएको अल चेक फाइनलमा नोस्कोवाले क्यारोलिना मुचोवालाई ६-२, ५-७, ६-३-ले पराजित गरी प्रतिष्ठित भीनस रोजवाटर डिश आफ्नो नाम गरिन्। नोस्कोवाले पहिलो सेटमा असाधारण प्रदर्शन गर्दै सजिलै बढ़त हासिल गरिन्।। दोस्रो सेटमा पनि उनी जीतदेखि केवल एक

Read More »