स्थानीय

कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दी कार्यक्रम सम्पन्न

दार्जीलिङको सिङमारिस्थित सन्त माइकल उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार, कालिम्पोङमा क्लुनी सिस्टरहरको आगमनको शताब्दीको अवसरमा विशेष कार्यक्रम तथा कार्यशाला प्रदर्शनीको भव्य आयोजना गरियो। कार्यक्रम धन्य अन्मारी जावहे (Blessed Anne-MarieJavouhey) को प्रेरणादायी

Read More »

ट्रेन्डिङ समाचार

अजय देवगणको ‘धमाल ४’: डुबायो कमजोर हास्य र अत्यधिक सीजीआईले

बलिउड अभिनेता अजय देवगण अभिनीत बहुप्रतीक्षित कमेडी फिल्म ‘धमाल ४’ ले दर्शकमाझ ठूलो अपेक्षा बोकेर प्रदर्शनमा आए पनि समीक्षकहरूबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रिया पाएको छ। द इन्डियन एक्सप्रेस ले फिल्मको समीक्षा गर्दै कमजोर कथा, फितलो हास्य, अत्यधिक कम्प्युटर ग्राफिक्स (सीजीआई) र दोहोरिने शैलीका कारण फिल्मले दर्शकलाई हँसाउन असफल भएको उल्लेख गरेको छ। निर्देशक इन्द्र कुमारले पुरानै ‘धमाल’ शैलीलाई नयाँ रूपमा प्रस्तुत गर्ने

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

आईजीजेएफका दुई जना कार्यकर्ताहरूले पाए जमानत

दार्जीलिङ,22 जून (निस): इण्डियन गोर्खा जनशक्ति फण्ट (आईजीजेएफ)-का कार्यकर्ता दिपु थापा अनि पेमा छिरिङ उर्फ मनिष लेप्चाले कलकत्ता उच्ब न्यायलयबाट जमानत पाएपछि उनीहरूलाई दार्जीलिङ सुधार गृहबाट रिहा गरिएको छ। उनीहरूले कलकत्ता उच्च न्यायलयबाट रिहा गरिएपछि पार्टी संयोजक तथा सभासद् अजय एडवर्ड हिजो उनीहरूलाई भेट्न दार्जीलिङको संशोधन गृह पुगेका थिए। ज्ञात रहोस्, उनीहरू दुवैलाई गत अप्रेलको दिन जोरबंगलो पुलिस थाना अधिनस्थ

Read More »

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष बी. के. राई, महासचिव एस. के. लामा, कार्यालय सचिव प्रणय राई, एचपीडब्ल्यु खर्साङ शाखा समितिका महासचिव बिरेन्द्र छेत्री लगायत गोरामुमोका कार्यकर्ताहरू अनशन स्थलमा पुगेका थिए। टोलीले

Read More »

निरन्तर टी-२० हारपछि भारतीय टोलीको प्रदर्शनबारे बीसीसीआईले गर्ने विस्तृत समीक्षा

इंग्ल्यान्ड भ्रमण सम्पन्न भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले राष्ट्रिय पुरुष टी–२० टोलीको पछिल्लो निराशाजनक प्रदर्शनबारे विस्तृत समीक्षा गर्ने भएको छ। लगातार दुई अन्तर्राष्ट्रिय टी–२० शृंखला गुमाएपछि टोलीको समग्र प्रदर्शन, खेलाडी छनोट, रणनीति, कप्तानी तथा प्रशिक्षक समूहको कार्यसम्पादनको मूल्याङ्कन गरिने बोर्डले जनाएको छ। बीसीसीआईका सचिव देवजित सैकियाले भारतीय टोलीको पछिल्लो प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै भ्रमण समाप्त भएपछि

Read More »