स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

ट्रेन्डिङ समाचार

स्पेनमा भीषण डढेलो: कारमै जलेर ४को मृत्यु, पैदल भाग्दा ७ जनाले गुमाए ज्यान

स्पेनको दक्षिणी क्षेत्र एन्डालुसियामा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन्। मृतकमध्ये चार जना कारभित्रै जलेर मृत्यु भएको हो भने सात जनाले आगोबाट जोगिन पैदल भाग्ने प्रयास गर्दा ज्यान गुमाएका छन्। यो पछिल्ला वर्षहरूमा स्पेनमा देखिएको सबैभन्दा घातक डढेलोमध्ये एक मानिएको छ। डढेलो तीव्र हावा, अत्यधिक गर्मी र सुख्खा मौसमका कारण केही

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि सम्बन्धित सम्पूर्ण प्रतिनिधिहरुले मैदानलाई  सफा अनि सुन्दरीकरण गर्ने कार्य गरिरहेका छन। यस अवधि आज क्षेत्रिय सभासद नोर्देन शेर्पाले स्थलगत भ्रमण गर्दै तयारीको निरक्षण गरे। समष्टिका विभिन्न विद्यालय, भूतपूर्व सैनिक संगठन, 

Read More »

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट

लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष बी. के. राई, महासचिव एस. के. लामा, कार्यालय सचिव प्रणय राई, एचपीडब्ल्यु खर्साङ शाखा समितिका महासचिव बिरेन्द्र छेत्री लगायत गोरामुमोका कार्यकर्ताहरू अनशन स्थलमा पुगेका थिए। टोलीले

Read More »

विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न बैठक आयोजना

प्रधानमन्त्री श्री मंगन वरिष्ठ माध्यमिक विद्यालय पूर्व छात्र संघको कार्यकारी निकायले विद्यालयको ७५ वर्षको उत्सवको बारेमा छलफल गर्न प्रधानाध्यापक, प्रधानमन्त्री श्री MSSSS को कार्यालयमा एक बैठक आयोजना गर्‍यो। बैठक पूर्व छात्र कार्यकारी निकायका अध्यक्ष, श्री सोनम नोर्गे लाचुङपाको अध्यक्षतामा उपाध्यक्ष, प्रधानमन्त्री श्री MSSSS का प्रधानाध्यापक, महासचिव, कोषाध्यक्ष र अन्य कार्यकारी सदस्यहरूको उपस्थितिमा भएको थियो। कार्यक्रमलाई प्रधानाध्यापक श्री कर्मा टेम्पो एथेन्पाले

Read More »