bservance of Herbs

हाम्रो स्वाभिमान ट्रस्ट, प.ब.द्वारा जडीबुटी दिवस पालन

Share this news

हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिले सोमबार जडीबुटी दिवस पालन गरेको थियो। पतञ्जली योगपीठ र हाम्रो स्वाभिमान ट्रस्टका एक संस्थापक आचार्य महाराजको जन्मदिन ४ अगस्तलाई विश्वभरि नै जडीबुटी दिवस पालन गरिन्छ। यहीक्रममा हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिको लिम्बू बस्ती, चेकपोस्ट अवस्थित कार्यालयमा जडीबुटी दिवस पालन गरेको हो। राज्य समितिकी प्रमुख श्रीमती कुमारी निरोलाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको सञ्चालन रुबेन गुरूङले अनि समापन केदार खवासले गरेका थिए। कार्यक्रममा अध्यक्ष, सचिवलगायत कोषाध्यक्ष सुश्री करूणा छेत्री, सदस्यहरू रमेश निरोला, इन्द्र प्रधान अनि दिव्या निरोलाले आचार्य महाराजको जन्मदिनमा हार्दिक वधाइ दिएका थिए। त्यसपछि स्थानीय विभिन्न जडीबुटीको परिचय गराउँदै तीबाट मानव जातिलाई हुने फाइदाहरूको बारेमा जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न