बिन्दुवासीको लागि पूलको निर्माण गरिदिए समस्या समाधान हुने

Share this news

बिन्दुवासी सचेत र पीडित जनताको पक्षबाट निमा छिरिङ भुटियाले भनेका छन्, हाम्रो क्षेत्रका सभासदले यस स्थानमा एउटा स्थायी समाधानको रूपमा एक पूलको निर्माण गरिदिनु भएमा सधैंभरि (बर्खायाममा) बर्खा झरीमा आइरहने त्यो समस्या सधैंभरिको निम्ति हटेर जाने थियो। किन भने यो सानो खोल्साले अघि पनि दुई बालिकाहरूलाई बगाएको थियो भने बाहिरबाट घुम्नु आउने यात्रीहरूको गाडी समेत बगाएर समस्यामा पारेको थियो। यसैले गर्दा हाम्रो सभासदलाई यस विषयमा मध्य नजर राखी हजुरको समयकालमा यो एउटा उत्तम कार्य हजुरको करकमलबाट भएको हामी सम्पूर्ण बिन्दुवासी हेर्न चाहन्छौं। यसरी नै हजुरले यस विषयलाई गहन रूपमा लिनु हुन्छ भन्ने हामी बिन्दुबासी पूर्ण आशा र भरोसामा बसेका छौं।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा