big riot in the West Bengal

पश्चिम बंगाल विधानसभामा बिहीबार भयो ठूलो भद्रगोल

Share this news

पश्चिम बंगाल विधानसभामा बिहीबार ठूलो भद्रगोल भयो। विधानसभामा टीएमसीका विधायकहरूले चोर-चोरको नारा लगाएका थिए। मुख्यमन्त्री ममता ब्यानर्जी आफैले पनि नारा लगाएकी थिइन्। यस क्रममा टीएमसी र बीजेपीका विधायकहरूको बीचमा पनि झगड़ा भयो। यस्तो भद्रगोलको बीचमा स्पीकरले बीजेपीका मुख्य सचेतक शंकर घोषलाई निलम्बित गरिदिएका थिए। बीजेपीको आरोप छ, सीएमको इशारामा मार्शलहरूले उनीमाथिमा आक्रमण गरे, जसले गर्दा उनको अवस्था बिग्रियो। पश्चिम बंगालका नेता प्रतिपक्ष सुवेन्दु अधिकारीले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले मोदी समुदायलाई गाली दिइन्। उनीविरुद्ध मुद्दा दर्ता गरिनेछ। अर्कोतर्फ, विधानसभामा झ्याउलापछि सुवेन्दु अधिकारीसहित पाँच बीजेपी विधायकहरूलाई निलम्बित गरियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न