कविता- भानु हाम्रा महान् कवि

Share this news

भानु हाम्रा महान् कवि

(१)
हाम्रो मातृभाषाका भानु आदिकवि,
हुन् हाम्रा अति प्यारा अनि श्रद्धेय कवि,
(२)
अनुवाद गरी रामायणलाई मौलिक रुप दिएर,
भाषा सिकायौ कवि तिमीले सबैको घर-घर गएर,
(३)
हजुरबुवा श्रीकृष्ण आचार्यबाट तिमीले लिएर शिक्षा,
अनपढ़ घाँसीबाट मानवको उपकार गर्ने लिएर दीक्षा।
(४)
तिम्रो रामायणको भाषाले एकसूत्रमा बाँध्यौ हामीलाई,
नेपाली भाषाको गुरूमन्त्र सिकायौ हाम्रा सन्तान सबैलाई,
(५)
भक्तमाला, वधुशिक्षा अनि प्रस्नोत्तरमाला दियौ तिमीले,
त्यसकै लागि तिमीलाई सम्झन सिक्यौं है आज हामीले,
(६)
जबसम्म यो पृथ्वी अनि हाम्रो जातिको अस्तित्व रहनेछ,
जबसम्म नेपालीभाषीको मनभित्र तिम्रो सम्झना रहनेछ।।

-दिवाकर शर्मा ढुंगेल, आरनोवा।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान