मलट पिपले क्षेत्रबाट भागोप्रमोका युवाहरु आइजीजेएफमा सामेल

Share this news

नागरी धजिया समष्टिका पोख्रेबुङ ग्राम पञ्चायत अन्तर्गत मलट पिपलेका भागोप्रमो युवाहरु आइजीजेएफमा शुक्रबार सामेल भएका छन्। यी युवाहरू आइजीजेएफको केन्द्रीय कार्यालय पी कोठीमा पार्टी प्रमुख अजय एडवर्ड्सको उपस्थितिमा सामेल भएका थिए। उनीहरूलाई एडवर्ड्सलगायत पार्टीका पदाधिकारीहरूले स्वागत जनाएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान