भागोप्रमो युवा शक्तिले शहीद दिवस पालन गर्ने

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमाले युवा शक्ति मिरिक महकुमाको आयोजनामा मिरिक कृष्णनगरमा रहेको शहीद वेदीमा शहीद दिवस पालन गर्ने भएको छ। मंगलबार पार्टी कार्यालयमा भएको एउटा सभामा आगमी 27 जुलाईमा शहीद दिवस पालन गर्दै अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिन साथै शहीद परिवारलाई सम्मान गरिने प्रस्ताव पारित भएको युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस तोलाङ्गीले बताए। तिनले कार्यक्रममा सबैलाई सहभागी भईदिने अनुरोध पनि गरेको छ। सभामा सियोक गोपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई, युवा शक्ति मिरिक टाउन अध्यक्ष आशिष् तामाङ, सचिव निङमा लेप्चा, 24 नम्बर समष्टि युवा अध्यक्ष प्रशन राई, नारीशक्ति समष्टि अध्यक्ष किरण सुब्बा भूटिया, भागोप्रमो मिरिक महकुमा महासचिव सतीस थापा, जनसम्पर्क अधिकारी विवेक गोले, राकेश रसाइली आदि उपस्थित थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न