Best Director Award in Scotland to Pritam Gurung

प्रितम गुरुङलाई स्कटल्यान्डमा बेस्ट डाइरेक्टर अवार्ड

Share this news

स्कटल्यान्डमा हेल्प स्कटल्यान्डको तत्वावधानमा आयोजित Nepal indigenous Film festival 2025मा सोमबार बेस्ट डाइरेक्टर अवार्डद्वारा प्रितम गुरुङलाई सम्मान गरिएको छ। प्रितमले पाते अथवा माइली नामक लघु फिल्म निर्माणबाट आफ्नो करियर थालेका थिए। उनले अहिलेसम्म 50 वटा लघु फिल्म निर्माण गरिसकेका छन्। उनको यही कार्यको लागि उक्त अवार्डद्वारा सम्मान जनाइएको स्रोतले जनाएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न