एसपी कालिम्पोङ, बीडीओ गोरुबथान, एसडीपीओ गोरुबथान, सीआई गोरुबथान, ओसी गोरुबथान र झलढाकाको विशेष उपस्थितिमा विश्व सम्पदा दुर्गा पूजाको लागि गोरुबथान बीडीओ चेम्बरमा प्रत्यक्ष भीडीयो सम्मेलन बिहीबार आयोजना गरियो। डायमन्ड क्लबको तर्फबाट सचिव प्रतिथ परियार अनि कार्यकारी सदस्य सशील सुब्बाले भाग लिएका थिए।











