bank statements and supporting documents from victims

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

Share this news

२०२५ अक्टोबर ४ र ५ को राति भारी वर्षापछि, जसले दर्जीलिङ क्षेत्रमा ठूलो पहिरो र बाढी ल्यायो, प्रधानमन्त्री नरेन्द्र मोदीजीले मृतकहरूका लागि ₹ २,००,००० र गम्भीर घाइतेहरूका लागि ₹ ५०,००० को अनुग्रह सहायता प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट ६ अक्टोबर, २०२५ मा स्वीकृत गरेका थिए जानकारी गराउँदै सांसद राजु विष्टले भनेका छन्, आज आफूले प्रधानमन्त्री कार्यालय (PMO) बाट एक सूचना प्राप्त गरेको छु, जसमा दर्जीलिङ जिल्ला मजिस्ट्रेट कार्यालयले पीडितहरूको आधिकारिक सूची, बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिला गरेको जानकारी दिइएको छ। यस ढिलाइका कारण प्रधानमन्त्री राष्ट्रिय राहत कोष मार्फत अनुग्रह सहायता वितरणमा अवरोध आएको सांसद विष्टले एउटा विज्ञप्तिको माध्यबाट जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न