विद्यार्थीहरू अभिभावकहरूबाट टाढामा रही शिक्षा आर्जन गरिरहेका छन्। तर आफ्ना सन्तानले के गरिरहेका छन्, त्यो हेर्न जाने समय हुँदैन। तर जहींबसे पनि यस्ता सन्तानले आफ्नो सुरक्षाको लागि ध्यान दिएको हुनपर्छ, कानूनी कुराहरू ध्यान दिएको हुनपर्छ। यही सन्दर्भमा अधिवक्ता बन्दना राईको सुझाउ केके छ, सुनौं उनीबाटै–
