Awarded Kamal Dewan Krishi Ratna Award

कमल देवान कृषि रत्न पुरस्कारले सम्मानित

Share this news

मिरिक बस्ती, पहिला गाउँ स्कुल डाँडाका उद्यमी किसान कमल देवान, जसलाई पश्चिम बंगाल कृषि रत्न पुरस्कारले सम्मानित गरिएको छ। खेतीपातीसँगै हाल सुँगुर पालन व्यवसायमा पनि सक्रिय रूपमा संलग्न छन्। आफ्नै लगानीमा सुँगुर पालन गरिरहेका देवानले यो व्यवसायलाई अझ विस्तृत र विकसित बनाउनका लागि सरकारी सहयोग र सहुलियतको आवश्यकता रहेको बताएका छन्। उनले आफ्नो फार्ममा सुँगुर पालनका लागि पर्याप्त जग्गा उपलब्ध रहेको जानकारी दिँदै सरकारी सहयोग र सहुलियतका लागि सम्बन्धित निकायसमक्ष औपचारिक अनुरोध गर्ने योजना बनाएको उल्लेख गरे।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न