नेपाली भाषामा साइन बोर्ड लगाउने महासंघद्वारा विद्यालयहरूलाई अनुरोध
तीनधारे,23 जुलाई(निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट नेपाली भाषामा नै साइन बोर्डहरु लेखिदिने मागमा विभिन्न स्कूलहरुमा गएर ज्ञापन पत्र बुझाउने कार्य गरेका छन्। विद्यार्थी महासंघ तीनधारे…