स्टेडियम निर्माण समितिले 1976 मा यस कार्यको निम्ति पहल गर्ने व्यक्तिहरूलाई जनायो सम्मान
खरसाङ, (निसं)ः 1976 मा खरसाङ्मा खेलमैदान निर्माणको माग गर्दै कार्य गरेका जीवित व्यक्तिहरूलाई खरसाङ स्टेडियम निर्माण समितिले सम्मान जनायो। बुधवार खरसाङको मारवाड़ी पुस्तकालय भवनमा खरसाङ स्टेडियम निर्माण समितिका अध्यक्ष छिरिङ…
