धोबी खोला नजिक मैलाकुचैलाको रास
खरसाङ, (निसं)ः खरसाङको धोबी खोला नजिक रेलको लिक किनारमा रहेको मैलादानीमा धेरै दिनदेखि मैलाकुचैला थुप्रिएको गुनासो छ। यस मैलादानीमा लगभग दुई-तीन महिनादेखि मैलाकुचैला थुप्रिएर बसेकोले उक्त मैलाकुचैला सड़िएर दुर्गन्ध आउने…
